माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त भएका छन् ।
बिज्ञापन
साउन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। गौतम सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।
बिज्ञापन








