होमपेज > कृषि विकास बैंकले पायो सार्वजनिक क्षेत्र बैंकिङ संस्थाको श्रेणीमा सिल्भर अवार्ड

कृषि विकास बैंकले पायो सार्वजनिक क्षेत्र बैंकिङ संस्थाको श्रेणीमा सिल्भर अवार्ड

बिज्ञापन
बिज्ञापन

कृषि विकास बैंक लिमिटेडले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालद्वारा आयोजित ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ समारोहमा ‘पब्लिक सेक्टर बैंकिङ इन्स्टिच्युसन’ विधाअन्तर्गत ‘सिल्भर अवार्ड’ प्राप्त गर्न सफल भएको छ।

बिज्ञापन

यो प्रतिष्ठित अवार्ड २०२४ को मूल्याङ्कन विधिअनुसार प्रदान गरिएको हो। कृषि विकास बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा पारदर्शिता, वित्तीय प्रस्तुतीकरणको गुणस्तर, र सूचनाको स्पष्टताका लागि यो सम्मान प्राप्त गरेको हो।बैंकले वित्तीय सुशासन र पारदर्शितालाई उच्च प्राथमिकता दिँदै आएको र यस अवार्डले त्यसको पुष्टि गरेको जनाएको छ ।

बिज्ञापन

यो पुरस्कारले बैंकलाई भविष्यमा अझ उत्कृष्ट वित्तीय प्रतिवेदनहरू प्रस्तुत गर्न र आफ्ना सरोकारवालाहरूलाई थप विश्वसनीय जानकारी उपलब्ध गराउन प्रोत्साहन मिलेको छ। कृषि विकास बैंक लिमिटेडले यो उपलब्धिको श्रेय आफ्ना ग्राहकहरू, कर्मचारीहरू, र नियामक निकायहरूको निरन्तर सहयोग र विश्वासलाई दिएको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते