होमपेज > इन्फिनिक्सको नयाँ स्मार्टफोन ‘हट ६० आई’ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् आकर्षक फिचर

इन्फिनिक्सको नयाँ स्मार्टफोन ‘हट ६० आई’ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् आकर्षक फिचर

बिज्ञापन
बिज्ञापन

इन्फिनिक्स नेपालले नयाँ स्मार्टफोन  ‘HOT 60i’ नेपाली बजारमा सार्वजनिक गरेको छ। “The BABAAAL Phone” भन्ने नारासहित आएको यो फोन उत्कृष्ट डिजाइन, नयाँ फिचर र पहुँचयोग्य मूल्यका कारण चर्चामा छ। HOT 60i को सुरुवाती मूल्य रु. १४,९९९ राखिएको छ।

बिज्ञापन

स्टाइल, पर्फर्मेन्स र ब्याट्रीको उत्कृष्ट मिश्रण भएको यस फोनले नेपाली युवाहरूमाझ विशेष चर्चा पाइरहेको छ। फोनमा Helio G81 चिपसेट Helio G81 फास्ट चार्जिङ, 5160mAh ब्याट्री, स्टाइलिस ट्रिपल क्यामेरा, र 7.7mm र स्लिम बडी जस्ता आकर्षक फिचरहरू छन्। कम्पनीका अनुसार, ब्याट्री ५ वर्षसम्म टिक्ने क्षमता राख्छ भने प्रोसेसर ४८ महिनासम्म स्मूद पर्फर्मेन्स दिन सक्षम छ।  Infinix HOT 60i 4GB RAM + 128GB स्टोरेज – रु. १४,९९९ 6GB RAM + 128GB – रु. १५,९९९ गरी दुई भेरियन्टमा उपलब्ध छ ।

बिज्ञापन

देशभरका सबै इन्फिनिक्स आधिकारिक स्टोरहरूमा यो फोन उपलब्ध छ। यो फोन तपाईंको energy र lifestyle सँग मेल खान आउने किसिमको स्टाइलिश र स्मार्ट डिभाइस भएको कम्पनीको दाबी छ फोन खरिद गर्दा १८ महिनाको वारेन्टी र १०० दिनभित्र एकपल्ट निःशुल्क स्क्रिन चेन्ज (पानी क्षति बाहेक) सुविधा पनि दिइएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते