नेपाली बजारमा आज बुधबारको दिन सुनको मूल्य घटेको छ ।
बिज्ञापन
सुन आज तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा १ रुपैयाँले घटेको हो । चाँदी आज प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।








