साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५९ अंकले घटेको छ ।
बिज्ञापन
यससँगै सेसन अवधिमा सूचक २७५९.५८ अंकको विन्दुमा आईपुगेको छ । यस सेसनमा २ करोड २५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
बिज्ञापन
सेसन अवधिभरमा ६० कम्पनीको ८९ हजार ३ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।








