होमपेज > सिप्रदी ट्रेडिङ र सिद्धार्थ बैंकबीच टाटा इलेक्ट्रिक ट्याक्सी एक्सप्रेस टीको वित्तीय सुविधा सम्बन्धी सम्झौता

सिप्रदी ट्रेडिङ र सिद्धार्थ बैंकबीच टाटा इलेक्ट्रिक ट्याक्सी एक्सप्रेस टीको वित्तीय सुविधा सम्बन्धी सम्झौता

बिज्ञापन
बिज्ञापन

टाटा मोटर्सका लागि नेपालमा आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच टाटा इलेक्ट्रिक ट्याक्सी एक्सप्रेस टी खरिदका लागि वित्तीय सहजीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बिज्ञापन

उक्त सहकार्यअनुसार, सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन प्राप्त गर्न सक्ने छन् र सो कर्जाको अवधि ५ वर्ष रहनेछ । सम्झौतामा सिप्रदी ट्रेडिङको तर्फबाट महाप्रबन्धक सावन्त जंग सिजापति र सिद्धार्थ बैंकको तर्फबाट मुख्य खुद्रा बैंकिङ प्रमुख मनोहर केसीले हस्ताक्षर गरे।

बिज्ञापन

यो साझेदारीले स्वरोजगारी सँगै विद्युतीय ट्याक्सीको प्रयोगमा तीव्रता ल्याउनुका साथै सार्वजनिक यातायात प्रणालीमा योगदान पुर्याउने विश्वास लिइएको छ । ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी अत्याधुनिक विभिन्न बिशेषताहरुका कारणले ग्राहक, यात्रु तथा संचालकहरुले मन पराएका छन्।

नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेस तथा आरामदायी भएको कारणले गर्दा पनि यो विद्युतीय गाडी ग्राहक, यात्रु तथा संचालक हरुको रोजाईमा परेको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते