होमपेज > सर्जक निर बिरहीको ‘करिमको खेल’ बजारमा (भिडियोसहित)

सर्जक निर बिरहीको ‘करिमको खेल’ बजारमा (भिडियोसहित)

बिज्ञापन
बिज्ञापन

बहुप्रतिभाकाधनि सर्जक, गीतकार, संगीतकार निर बिरही रानामगरको लय तथा शब्दमा, गायक बुद्ध बहादुर कुमाल र गायिका सुमन थापामगरको आवाजमा रोमान्टिक तथा भावुकताले भरिएको टिपिकल लोक तथा दोहोरी गीत’करिमको खेल’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बिज्ञापन

बहुप्रतिभाकाधनि सर्जक गीतकार संगीतकार निर बिरही राना मगर,भन्छन…गीत सबैलाई मनपर्छ, गीतमा हामीले रोमान्टिक र भावुकतालाई समावेश गरेर बनाईएका हौँ आशा छ, अन्य गीतहरुलाई मन पराए जस्तै यो गीतलाई स्रोताले र भिडियोलाई दर्शकले मन पराउनुहुनेछ भन्नेमा म ढुक्कछु,।

बिज्ञापन

गीतमा अरेन्ज बिलन थापा मगर,को रहेको छ भने,गीतलाई बिनोद परियारले रेकर्डीङ गरेका हुन्,भने बिमल छिनालले मिक्सिंग मास्टरिङ गरेका हुन्। गीतको भिडियोमा निर्देशक निरेन श्रेष्ठको निर्देशन, नितिन वाईवा तामाङको नृत्य निर्देशन,राम के.सीको छायांकन,कल्पेश बिश्वकर्मा सम्पादन रहेको छ । गीतको भिडियोमा पुष्पा परियार र कुमार सुनेलको नृत्यसहित दमदार अभिनय रहेको छ ।

गीतको भिडियोलाई दर्शित म्युजिक एण्ड मिडियाले पोस्ट प्रोडक्सन गरेको छ, गीतको भिडियोलाई chiranjivi bhandarai अफिसियल यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

बिज्ञापन

आउनुहोस हेरौं उक्त रमाईलो गीतको भिडियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते