नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य १०० सय रुपैयाँले घटेको छ। मंगलबार १ लाख ४९ हजार ८०० सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४९ हजार ७०० सय रुपैयाँमा कारोवार भैइरहेको छ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार १ हजार ८ सय ५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।








