होमपेज > टिकटकले ल्यायो नयाँ फीचर, अब लेखेर पनि पोस्ट गर्न मिल्ने

टिकटकले ल्यायो नयाँ फीचर, अब लेखेर पनि पोस्ट गर्न मिल्ने

बिज्ञापन
बिज्ञापन

पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटकले अब लेखेर पनि पोस्ट गर्न मिल्ने नयाँ फीचर प्रयोगमा ल्याउने भएको छ । टिकटकले सेयर गरेको जानकारी अनुसार उक्त नयाँ फीचर प्रयोग गरेर मानिसहरूले आफ्नो मनमा लागेको कुरा फेसबुकमा जस्तै पोस्ट गर्न सक्ने छन् ।

बिज्ञापन


टिकटकले यही महिना सङ्गीत स्ट्रीम गर्ने नयाँ सेवा शुरु गरिसकेको छ। टिकटकका अनुसार अब प्रयोगकर्ताहरूलाई तीनटा विकल्प दिइने छ। विकल्पमा उनीहरूले फोटो, भिडिओ वा टेक्स्ट पोस्ट गर्न पाउने छन्।

बिज्ञापन

सन् २०२१ बाट टिकटक सबैभन्दा लोकप्रिय प्ल्याटफम बनेको थियो। टिकटक मानिसहरुको मनमा बस्न सफल भयो कि गुगल भन्दा पनि बढी मानिसहरुले हाल टिकटक प्रयोग गर्ने गरेको तथ्यांकले देखाउछ ।

टिकटक प्रयोग गर्ने मानिसको सङ्ख्याले अमेरिकी सर्च इन्जिन गुगल प्रयोग गर्नेहरूको सङ्ख्यालाई उछिनेको थियो। टिकटकको हाल सक्रिय प्रयोगकर्ताको संख्या एक अर्बभन्दा बढी रहेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते