नेपाली बजारमा आज बिहीबारको दिन सुनको मूल्य बढेको छ ।
बिज्ञापन
सुन आज तोलामा ३०० रुपैयाँले बढेको लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९२ हजार रुपैयाँमा किनबेच भइरहेको थियो ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज ३५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १७५ रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।








