होमपेज > नेपाल बैंक लिमिटेड र स्लाभिका आई.भि. एफ एण्ड रिसर्च सेन्टरबीच सम्झौता

नेपाल बैंक लिमिटेड र स्लाभिका आई.भि. एफ एण्ड रिसर्च सेन्टरबीच सम्झौता

बिज्ञापन
बिज्ञापन

नेपाल बैंक लिमिटेड र स्लाभिका आई.भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच सम्झौता भएको छ ।

बिज्ञापन

बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौँ सिनामंगलमा अवस्थित स्लाभिका आई.भि.एफ एण्ड रिसर्च सेन्टर प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएका हुन् ।

बिज्ञापन

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकले अस्पतालको विविध उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउने छ । साथै गाइनालोजी कन्सल्टेन्स र कन्सल्टेसन अप आईभीएस स्पेसिलिष्ट सेवामा १०० प्रतिशत सम्म छुट पाउनेछन्।

हालै सम्पन्न सम्झौतामा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र प्रा।लि।को तर्फबाट अध्यक्ष अजयजंग कुँवरले हस्ताक्षर गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते