नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ५०० रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
यस्तै चाँदी तोलामा २ हजार १६० रुपैयाँ कायम भएको छ ।