नेपाल आयल निगमले सोमबारदेखि लागु हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ ।
बिज्ञापन