महिलाको नाममा उद्योग, व्यवसाय दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने भएको छ ।
बिज्ञापन
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा महिलाको नाममा व्यवसाय गर्दा शुल्क नलाग्ने घोषणा गरेका हुन् ।