होमपेज > राष्ट्रिय सभा सदस्य जगत र भाजपा नेता भगतबीच भेटघाट, के भयो कुराकानी?

राष्ट्रिय सभा सदस्य जगत र भाजपा नेता भगतबीच भेटघाट, के भयो कुराकानी?

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका प्रभावशाली नेता जगत पाकी र भारतिय सत्तारुढ पार्टी भाजपा नेता भगत सिंह कोश्यारीबीच भेटघाट भएको छ ।

बिज्ञापन

शुक्रबार काठमाडौंको सोल्टी होटलमा एक समारोहकाबीच सांसद पार्की र भाजपा नेता कोश्यारीबीच भेटवार्ता भएको सांसद पार्कीका स्वकीय सचिव अनिल बोहराले जानकारी दिएका छन् । सांसद पार्कीले भेटवार्ता एकदमै सकारात्मक रहेको र दुई छिमेकी देशको सम्बन्ध अझै समधुर बनाउनुका साथै भारतमा रहेका लाखौं नेपाली नागरिकको स्थितीबारे चासो व्यक्त गरेका छन् ।

बिज्ञापन

भारतको महाराष्ट्र राज्यका पूर्वराज्यपाल रहेका कोश्यारी नेपालसम्बन्धी जानकार नेता मानिन्छन्। उनी नेपाल९भारत सीमा लगायत सम्पूर्ण विषयमा सुझाव दिन गठित नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को भारतका संयोजक थिए । कोश्यारी उत्तराखण्डका पूर्वमुख्यमन्त्री समेत हुन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते