भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् ।
बिज्ञापन
उनले आज बिहान अर्थ मन्त्रालय पुगेर उपप्रधान एवं अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीचको भेटमा दुई देशको आपसी हितका बारेका कुराकानी भएको बताइएको छ ।








