होमपेज > बजाजको ‘ग्राण्ड कार्निभल’ सुरू हुँदै, नागरिकताकै भरमा मोटरसाइकल किन्न सकिने

बजाजको ‘ग्राण्ड कार्निभल’ सुरू हुँदै, नागरिकताकै भरमा मोटरसाइकल किन्न सकिने

बिज्ञापन
बिज्ञापन

बजाज मोटरसाइकलको ‘ग्राण्ड कार्निभल’ भोलीदेखि सुरू हुने भएको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा ग्राण्ड कानिर्भल सुरू गर्ने भएको हो ।

बिज्ञापन

कम्पनीले आयोजना गर्ने यस ग्राण्ड कार्निभलमा उत्कृष्ट भ्यालुएसन तथा सहज फाइनान्स सुविधामा मोटरसाइकल किन्न र एक्सचेन्ज गर्न सकिने छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले आयोजना गरेको यो कार्निभलमा २० भन्दा धेरै भ्यालुएशन कम्पनीहरु सहभागी रहने कम्पनीले जानकारी दिएको छ ।

बिज्ञापन

ग्राहकले कुनैपनि ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटर ल्याएर उत्कृष्ट भ्यालुएशनमा आफ्नो पुरानो सवारी साधनसँग बजाजको नयाँ मोटरसाइकल साट्न सक्नेछन् ।

यस कार्निभलमा ग्राहकले फाइनान्स स्कीम अन्तर्गत नागरिकताकै भरमा मोटरसाइकल खरिद गर्न सक्नेछन् । बजाज ग्राण्ड कार्निभलमा कम्पनीले चलाई रहेको ‘खुसीको मिटर’ स्कीम समेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । भोलीदेखि सुरू हुने भएको बजाज ग्राण्ड कार्निभल बैसाख २१ गतेसम्म चल्नेछ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते