होमपेज > प्रभु महालक्ष्मी लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्तालाई तालिम प्रदान

प्रभु महालक्ष्मी लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्तालाई तालिम प्रदान

बिज्ञापन
बिज्ञापन

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ ।

बिज्ञापन

कम्पनीले शनिबार काठमाडौंको एक होटलमा बागमती प्रदेशका उत्कृष्ट १५० जना बढी अभिकर्ताहरुलाई नेतृत्व तथा व्यवसायीक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ख्याती प्राप्त ट्रेनरबाट तालिम प्रदान गरेको हो ।

बिज्ञापन

कम्पनीका डेपुटी जनरल म्यानेजर सोन बहादुर मगरले उक्त तालिमको उद्घाटन गरेका हुन् । कम्पनीले आयोजना गरेको तालिममा कम्पनीका एसिस्टेन्ट जनरल म्यानेजर टीका दत्त प्याकुरेल र तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडा तथा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

बिज्ञापन

तालिम तथा कम्पनीले देखाएको इज्जत, माया र सद्भावले आफुहरुलाई आउँदा दिनमा अझै प्राथमिकताको साथ बीमा व्यवसाय गर्न उत्साह मिलेको तालिममा सहभागी अभिकर्ताहरुले प्रतिक्रिया दिएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुको क्षमता विकासको लागि विभिन्न उत्कृष्ट योजना र तालिम तथा अभिकर्ता पुनर्ताजगी लगायतका कार्यक्रम सञ्चालन गरीरहेको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते