होमपेज > इसेवाको ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ नयाँ अफर सार्वजनिक: १ लाख जित्ने अवसर

इसेवाको ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ नयाँ अफर सार्वजनिक: १ लाख जित्ने अवसर

बिज्ञापन
बिज्ञापन

इसेवाले नयाँ अफर सार्वजनिक गरेको छ । ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ नाम दिइएको यो अफर २०८२ साल वैशाख १० गतेदेखि २४ गतेसम्म लागू  हुने कम्पनीले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

कम्पनीका अनुसार अफर अवधिभर इसेवाबाट बैंक वा सहकारी संस्थामा रकम ट्रान्सफर गर्ने हरेक प्रयोगकर्ता पुरस्कारका लागि स्वतः योग्य हुनेछन् । हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५/५ हजार रुपैयाँ बोनस जित्ने मौका पाउने छन् भने एक जनाले १ लाख रुपैयाँको बम्पर बोनस जित्ने अवसर पाउने छन् ।

बैंक ट्रान्सफरका लागि क्युआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गर्न सकिनेछ । त्यसैगरी सहकारीमा रकम डिपोजिट गर्न पनि यस्तै विधि अपनाउन सकिनेछ । हाल इसेवामा देशभरका सबै प्रमुख बैंक तथा वित्तीय संस्था आबद्ध छन् ।

बिज्ञापन

यसले प्रयोगकर्ताहरूलाई अनलाइन, मोबाइल बैंकिङ तथा एजेन्टमार्फत रकम लोड गर्न सजिलो बनाएको छ । डिजिटल कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउँदै आएको इसेवाले यो नयाँ अफरमार्फत प्रयोगकर्तालाई थप आकर्षित गर्ने र डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने लक्ष्य लिएको जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते