सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ७७ हजार ८७५ कित्ता संस्थापक शेयर कम्पनीकै संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ।
बिज्ञापन
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयधरनीहरूले आउदो जेठ ११ गतेभित्र नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।







