प्रहरीको जनपद समुहतर्फका प्रहरी नायव निरिक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बिज्ञापन
७५ जनालाई एक तह माथिल्लो पद वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा मनोज सिंह साउद छन् । सिफारिसको अन्तिम सुचिमा गोबिन्दबहादुर बोहरा छन् ।
बिज्ञापन












