प्रहरी प्रधान कार्यालयले २० जना प्रहरी कर्मचारीको नाममा ७ दिने सूचना जारी गरेको छ ।
बिज्ञापन
विभिन्न मितिदेखि उनीहरु कार्यालयमा गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सन्तोषजक स्पष्टीकरणसहित हाजिर हुन आउन मंगलबार सूचना जारी गरेको हो । अन्यथा प्रहरी नियमालीअनुसार सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।
बिज्ञापन









