नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ हजार ९०० रुपैयाँले घटेको हो। यससँगै शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ। बिहीबार तोलामा १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १ हजार ८ सय ७० रुपैयाँ कायम भएको हो। यो अघिल्लो दिनको तुलनामा १२५ रुपैयाँले घटेको हो।








