होमपेज > आज कुन तरकारीको मूल्य कति पुग्यो?

आज कुन तरकारीको मूल्य कति पुग्यो?

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

बिज्ञापन

गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो भारतीय प्रतिकिलो रु ५०, गोलभेँडा सानो लोकल प्रतिकिलो रु २०, गोलभेँडा सानो तराई प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो भारतीय प्रतिकिलो रु ४०, प्याज सुकेको भारतीय प्रतिकिलो रु ४८, गाजर लोकल प्रतिकिलो रु ५०, गाजर तराई प्रतिकिलो रु ३५, बन्दा लोकल प्रतिकिलो रु १५, बन्दा तराई प्रतिकिलो रु १२, बन्दा नरिवल प्रतिकिलो रु २०, काउली स्थानीय प्रतिकिलो रु ३५, स्थानीय काउली ज्यापु प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो लोकल प्रतिकिलो रु २०, सेतो मूला हाइब्रिड प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ ।

बिज्ञापन

यसैगरी, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ८०, घिउ सिमी हाइब्रिड प्रतिकिलो रु ८०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ५०, परबर ९लोकल० प्रतिकिलो रु ९०, परबर तराई प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ३०, हरियो फर्सी डल्लो प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु १३० कायम गरिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते