होमपेज > राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको सिइओमा सागर श्रेष्ठ नियुक्त

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको सिइओमा सागर श्रेष्ठ नियुक्त

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा काभ्रेपलान्चोकका सागर श्रेष्ठ नियुक्त भएका छन्।

बिज्ञापन

सोमबार नेपाल विद्युत् प्राधिकरणको अनबन्डलिङ नीति अन्तर्गत गठन गरिएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्रेष्ठ भएका हुन्। उनलाई सरकारले ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो । सात जना उम्मेदवारमध्ये अन्तिम प्रस्तुति तथा अन्तर्वार्ताबाट छनोट गर्दै उनलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।

बिज्ञापन

इञ्जिनियर श्रेष्ठ ऊर्जा क्षेत्रका अनुभवी व्यक्ति हुन्। उनले भारतको प्रतिष्ठित आईआईटी रुड़की विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेका छन्। हाल ग्रिड कम्पनीसँग करिब ११० अर्ब रुपैयाँ बराबरको ११ वटा परियोजनाहरूको पोर्टफोलियो रहेको छ। कम्पनीले नेपालको विद्युत् प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो तथा प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते