शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निम्न माध्यमिक तहमा शिक्षक पदको लागि आवेदन खुला गरेको छ।
बिज्ञापन
आयोगले सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको जनाएको छ।
बिज्ञापन
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सक्ने जनाइएको छ।








