होमपेज > रास्वपाले माग्यो कर्मचारी, अनुभव नचाहिने (सूचनासहित)

रास्वपाले माग्यो कर्मचारी, अनुभव नचाहिने (सूचनासहित)

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना कर्मचारी माग गरेको छ। पार्टी केन्द्रीय कार्यालयलका लागि एक जना फ्रन्ट डेस्क सहायक माग गरिएको रास्वपाले बिहीबार साँझ सामाजिक सञ्जालमा एक सूचना शेयर गर्दै जानकारी दिएको छ।

बिज्ञापन

सूचनामा जनाइएअनुसार उक्त पदका लागी (अनुभव नचाहिने) फ्रेसनरले पनि आवेदन दिन सक्नेछन्। साथै सञ्चारसम्बन्धी राम्रो ज्ञान भएको, टाइपिङ राम्रो भएको, माइक्रोसफ्ट वर्ड, एक्सेल, इमेल इन्टरनेट तथा सोसल मिडिया चलाउन सक्ने कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।

बिज्ञापन

सूचनामा सकारात्मक सोच भएको, जनसम्पर्क राम्रो भएको, कामको चाप सहन सक्ने क्षमता भएको र समूहमा काम गर्न सक्ने आवदेकले सूचना जारी भएको सात दिनभित्र आवेदन दिन भनिएको छ। आवेदन पार्टीको केन्द्रीय कार्यालय चःमति १६ काठमाडौंमा पठाउन भनिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते