स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ ।
बिज्ञापन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा सिफारिस समिति गठन गरेका थिए। सोही समितिले अनुसार डा. शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो।
बिज्ञापन
नवनियुक्त निर्देशक डा.शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी हुन्।








