कास्कीको मादी गाउँपालिकामा पर्ने सैमराङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
बिज्ञापन
मङ्गलबार बिहान ४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको रास्ट्रय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
बिज्ञापन
भूकम्पको धक्का पोखरासहित पश्चिम नेपालका विभिन्न जिल्लामा महशुस गरिएको छ ।








