होमपेज > १४ किलो सुनसहित अभिनेत्री रान्या राव पक्राउ

१४ किलो सुनसहित अभिनेत्री रान्या राव पक्राउ

बिज्ञापन
बिज्ञापन

कन्नड फिल्मकी अभिनेत्री रान्या राव सुन तस्करी मामिलामा पक्राउ परेकी छन्।

बिज्ञापन

सुन तस्करीको आरोपमा उनलाई बेंगलुरू अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो। उनी आईपीएस अधिकारी के रामचन्द्र रावकी छोरी हुन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरका अनुसार उनी १५ दिनमा चारपटक दुबई पुगेपछि प्रहरीको अनुसन्धानमा परेकी थिइन्।

बिज्ञापन

रान्याको साथबाट प्रहरीले सोमबार राति बेंगलुरूको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४।८० किलो सुन बरामद गरेको छ। उनले आफ्नो कपडामा सुन लगाएकी थिइन्।

पक्राउपछि रान्यालाई बेंगलुरूको डिआरआई हेडक्वार्टरमा लगिएको छ। डिआरआई अधिकारी हाल जाँच गरिरहेको छ। सुन तस्करीको काममा उनी एक्लै थिइन् वा दुबई र भारतबीच चलिरहेको ठूलो तस्करी सञ्जालको हिस्सा हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ। रान्याले कन्नड सुपरस्टार सुदीपसँग फिल्म ुमाणिक्यु ९२०१४० मा अभिनय गरेकी थिइन्।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते