होमपेज > बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता बोलकबोलका माध्यमबाट खिच्ने भएको हो ।

बिज्ञापन

बैंकहरुले लगानी अपेक्षित रुपमा बढाउन नसकेपछि राष्ट्र बैंकले प्रणाली तरलता नियमित रुपमा खिच्दै आएको छ । तर, गत साता मात्रै राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति समिक्षा मार्फत नन् डेलिभरएवल फर्वाडमा लगानी गर्नसक्ने सीमा बढाउँदा बैंकहरुले थप २५ देखि ३० अर्ब लगानी गर्न वैकल्पिक बाटो पाएका छन् । यसले अधिक तरलताको चाप केही कम हुनसक्ने बैंकरहरु बताउँछन् । गत १५ फागुनसम्मको तथ्यांक अनुसार बैंकिङ प्रणालीबाट केन्द्रिय बैंकले खिचेको २ खर्ब ३० अर्ब १५ करोड तरलता मौज्दात छ ।

बिज्ञापन

आइतबार बोलकबोलमार्फत २१ दिनको लाथि तरलता खिच्ने भएको हो । १३ फागुनमा २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेकोमा ९ अर्ब ८० करोडको मात्रै अनवेदन परेको थियो । उक्त उपकरणको औसत ब्याजदर ३ प्रतिशत कायम भएको थियो ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते