होमपेज > कृषि विकास बैंक लिमिटेडको सञ्चालक पदमा पोखरेल नियुक्त

कृषि विकास बैंक लिमिटेडको सञ्चालक पदमा पोखरेल नियुक्त

बिज्ञापन
बिज्ञापन

कृषि विकास बैंक लिमिटेडको सञ्चालक पदमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार पोखरेललाई बैंकको सञ्चालक पदमा मनोनीत गरिएको हो।

बिज्ञापन

उनले २०८१ फागुन १६ गते सम्पन्न कृषि विकास बैंकको सञ्चालक समिति बैठक नम्बर ११४९ मा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।पोखरेलको नियुक्तिसँगै बैंकको नेतृत्व थप मजबुत हुने विश्वास गरिएको छ।

बिज्ञापन

बैंकिङ तथा वित्तीय क्षेत्रमा उनको अनुभव र दक्षताले संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते