होमपेज > एमालेको केन्द्रीय सचिवालय बैठक भोलि बस्ने

एमालेको केन्द्रीय सचिवालय बैठक भोलि बस्ने

बिज्ञापन
बिज्ञापन

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भोलि (आइतबार) बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा भोलि दिउँसो २ बैठक बस्न लागेको हो ।

बिज्ञापन

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भोलि दिउँसो २ बजेका लागि केन्द्रीय सचिवालयको बैठक बोलाइएको जानकारी आएको तर बैठकका एजेन्डाबारे कुनै जानकारी नरहेको बताए । ‘भोलि बैठक बस्दैछ भने र खबर आएको छ । के विषयमा छलफल हुन लागेको हो भन्नेबारे कुनै जानकारी छैन,’ उपाध्यक्ष पाण्डेले  भने, ‘पहिले–पहिले पनि एजेन्डाबारे जानकारी दिने गरिएको छैन, बैठक बस्न लागेको जानकारी मात्र आउँछ ।’

बिज्ञापन

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भोलि दिउँसो २ बजे राखिएको जनाएको छ । बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलता लगायतका विषयमा छलफल हुन सक्ने नेताहरूले बताएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते