नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय सय रुपैयाँले बढेर १ लाख ७१ हजार रुपैयाँ पुगेको छ। बुधबार सुन १ लाख ७० हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।








