होमपेज > दक्षिणकाली विद्यालय बस दुर्घटना: एक विद्यार्थी र चालकको मृत्यु, ३९ जना घाइते (नामावलीसहित)

दक्षिणकाली विद्यालय बस दुर्घटना: एक विद्यार्थी र चालकको मृत्यु, ३९ जना घाइते (नामावलीसहित)

बिज्ञापन
बिज्ञापन

काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज दिउँसो भएको विद्यालय बस दुर्घटना हुँदा एक विद्यार्थी र चालकको मृत्यु भएको छ । ८ वर्षका बालक विपिन श्रेष्ठको ट्रमा सेन्टरमा र सवारी चालक ३५ वर्षका राधाकृष्ण मगरको दक्षिणकाली नगर अस्पतालमा मृत्यु भएको हो ।

बिज्ञापन

दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उक्त दुर्घटनापछि उद्धारको काम सकिएको र केही घाइतेलाई आफन्तले समेत उपचारका लागि लगेको उनले बताए ।

बिज्ञापन

अन्य ३९ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बा १ क ५६६४ नम्बरको उक्त बसमा ८ कक्षासम्मका विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घाइतेहरूको नामावली
मनमोहन अस्पताल फर्पिङमा उपचारार्थ
१) काठमाडौँ दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष १४ का सुशन तामाङ ९अवस्था सामान्य० १७ः३५ बजे डिस्चार्ज

बिज्ञापन

२) दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष १७ की अनुष्का मानन्धर ९अवस्था सामान्य०

३) दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष १० का आरुष मानन्धर ९अवस्था सामान्य०

४) दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष ७ की रियाना तामाङ ९अवस्था सामान्य०

५) दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष ४ की सहारा श्रेष्ठ ९अवस्था सामान्य०

कीर्तिपुर अस्पताल

१) वर्ष ८ की निकुल श्रेष्ठ

२) वर्ष ४ की सान्वि श्रेष्ठ

३) वर्ष ५ की सकुशल श्रेष्ठ

४) वर्ष १० की आरोशी मिश्रा

५) वर्ष १२ की गञ्जन रमतेल

ट्रमा सेन्टर काठमाडौं

१) वर्ष १० का मिसन श्रेष्ठ

२) वर्ष २ का अभ्यान महर्जन

३) वर्ष ७ की एन्जल सुस्लिङ

४) वर्ष १० की सृष्टि तामाङ

५) वर्ष ९ की स्वर्णिम श्रेष्ठ

६) वर्ष ३ की कबिन राई

७) वर्ष ११ का विलशन श्रेष्ठ

८) वर्ष ६ का मन्जिल राई

९) वर्ष ३ की कमला श्रेष्ठ ९शिक्षिका०

१०) वर्ष ३ का आयात श्रेष्ठ

मेडिसिटी अस्पताल, भैंसेपाटी, ललितपुर

१)वर्ष ५ की वैभव खड्का

२) वर्ष ७ का प्रज्ज्वल बस्याल

३) वर्ष १२ का सुमित श्रेष्ठ

४) वर्ष ५ की स्नेहा बस्याल

५) वर्ष ११ की रक्षा गिरी

६) वर्ष २ की समिरा बस्याल

७) वर्ष ६ का प्रणजित खड्का

दक्षिणकाली नगरअस्पताल चाल्नाखेल

१) वर्ष ८ की सृष्टि थापा

२) वर्ष ७ की दिपशिका तामाङ

३) वर्ष ७ की कृजिया बस्याल

४) वर्ष ५ की एमि रोक्का

बयोधा अस्पताल बल्खु

१) वर्ष ११ की सोनिया केसी

२) वर्ष १२ की आराध्या मिश्रा

३) वर्ष १२ का विगेश श्रेष्ठ

४) वर्ष १२ की सिसम थापा

सहिद मेमोरियल अस्पताल, कलंकी

१) वर्ष ५० की सुमित्रा केसी

२) वर्ष ३ की एड्रिना केसी

३) वर्ष ७ की संस्कृति तिमिल्सिना

नर्भिक अस्पताल, थापाथली
१) वर्ष ११ की दीपक्षिका श्रेष्ठ

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते