धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा ठूलो संख्याले कर्मचारी माग गरेको छ।
बिज्ञापन
कम्पनीले आइतबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो। कम्पनीले वरिष्ठ प्रबन्धकमा २ जना, सहायक प्रवन्धकमा १ जना, बरिष्ठ अधिकृतमा १ जना, अधिकृत, कनिष्ट अधिकृत, सहायक लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ।
बिज्ञापन
इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारी वेबसाइट https://dhaulagiribank.com/career मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।








