होमपेज >  काठमाडौंका यी स्थानमा आगामी १० दिन विद्युत् आपूर्ति बन्द

 काठमाडौंका यी स्थानमा आगामी १० दिन विद्युत् आपूर्ति बन्द

बिज्ञापन
बिज्ञापन

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आगामी १० दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ।

बिज्ञापन

नेपाल विद्युत् प्राधिकरणको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना, खरिपाटी, भक्तपुरका अनुसार भोलि (माघ ९) देखि कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका इलाकामा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

बिज्ञापन

विद्युत् आपूर्ति अवरुद्ध हुने कारण भनेको उक्त क्षेत्रका विद्युतीय लाइनलाई भूमिगत गर्ने कार्य हो। यस कारण, प्रभावित क्षेत्रका बासिन्दालाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ५ घण्टा विद्युत् आपूर्ति बन्द रहने छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते