स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा मुद्दामा अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बिज्ञापन
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले एकल इजलासले सो आदेश दिएको हो। थुनछेक बहस सकिएपछि सोमबार अदालतले आदेश दिएको हो।
बिज्ञापन
यसअघि रास्वपा सभापति रवि लामिछानेलाई पनि यही मुद्दामा ६० लाख धरौटीमा अदालतले छाड्न आदेश दिएको थियो।








