शेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढेको छ। २५ सय ९० बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढाव हुँदै बढेर २६ सय १ बिन्दुमा उक्लिएको हो।
बिज्ञापन
आइतबार १ सय ७१ कम्पनीको मूल्य बढेको छ। ६८ कम्पनीको घट्दा ४ कम्पनीको मूल्य स्थिर रह्यो। आइतबार कुल ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ।
बिज्ञापन
आज बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। विन नेपाल लघुवित्तको मूल्य ९ प्रतिशतले बढ्यो।








