होमपेज > वामदेव गौतम एमालेमै फर्किने तयारीमा

वामदेव गौतम एमालेमै फर्किने तयारीमा

बिज्ञापन
बिज्ञापन

नेता वामदेव गौतम नेकपा एमाले फर्किने भएका छन्।

बिज्ञापन

केही दिनयता नेकपा एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेका गौतमले एकीकृत समाजवादीसँगको एकता प्रक्रियाको च्याप्टर क्लोज भएसँगै अन्ततः एमालेमा फर्कने तयारी गरेका हुन्।

बिज्ञापन

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?