नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
बिज्ञापन
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र करसहित ११.०५ प्रतिशशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
बिज्ञापन
यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।







