साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ।
बिज्ञापन
यस कम्पनीको पुस २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो।
बिज्ञापन
उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ। यसअघि आर्थिक वर्ष २०७९/८० मा यस कम्पनीले १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो।








