शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढेको हो। आज सुन तोलाको १ लाख ५४ हजार १०० सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५ रूपैयाँले बढेर १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
बिज्ञापन








