काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।
बिज्ञापन
बुधबार बिहान ९ बजेर ३७ मिनेट जाँदा ४.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो। यसबारे थप विवरण भने आउन बाँकी छ। मंगलबार मात्रै तिब्बतको डिंगी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो।
बिज्ञापन
जसको धक्का नेपाल, भारत र भुटानमा समेत महसुस गरिएको थियो। उक्त भूकम्पमा परी चीनमा मात्रै १२६ जनाले ज्यान गुमाएका छन्।








