होमपेज > ग्लोबल आईएमई बैंकको योजना सार्वजनिक:‘फोनपे नेटवर्क क्यूआर कोड मर्चेन्ट’

ग्लोबल आईएमई बैंकको योजना सार्वजनिक:‘फोनपे नेटवर्क क्यूआर कोड मर्चेन्ट’

बिज्ञापन
बिज्ञापन

ग्लोबल आईएमई बैंक लिमिटेडले फोनपे नेटवर्कमा आवद्ध क्यूआर कोड मर्चेन्ट लक्षित योजना सार्वजनिक गरेको छ ।

बिज्ञापन

१८औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको योजनाबाट सेवाग्राहीले क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने अवसर रहेको बैंकले जनाएको छ । यो योजना १८ पुसदेखि १८ माघसम्म सञ्चालन हुनेछ । योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकमा आवद्ध भएका तर हालसम्म कारोबार नगरेका मर्चेन्टहरूले यस योजनाअवधिमा १८० रुपैयाँ वा सो भन्दाबढी रुपैयाँको भुक्तानी फोनपे क्यूआर कोड मार्फत् प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक १८० रुपैयाँ क्यास्ब्याक प्राप्त गर्नेछन् ।

बिज्ञापन

योजना अवधिभरि क्यूआर कोड मार्फत भुक्तानी लिने मर्चेन्टमध्ये प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन् । बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना अवधि भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते