कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज (आइतबार) बिहान भूकम्प गएको छ।
बिज्ञापन
बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दियो। पछिल्लो समय पश्चिम नेपालमा साना भूकम्पहरू लगातार गइरहेका छन्।
बिज्ञापन
गत पुस ११ गते पनि जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।








