ब्रो काउलीको मूल्य एकैदिन २९ रुपैयाँले बढेको छ ।
बिज्ञापन
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमवार प्रतिकिलो औसत ६६ रुपैयाँमा विक्रि भएको ब्रो काउली आज ४२ प्रतिशतले बढेर प्रतिकिलो ९५ रुपैयाँमा विक्रि भइरहेको छ ।