होमपेज > एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्च अदालतको आदेश

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्च अदालतको आदेश

बिज्ञापन
बिज्ञापन

सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

बिज्ञापन

आजियाटाले स्पेक्ट्रलाइट (युके) लिमिटेडसँग गरेको ८० प्रतिशत सेयर खरीद–बिक्री सम्झौता रद्द गर्न अन्तरिम आदेशको माग गर्दै सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथिको सुनुवाइ गर्दै विहीबार अदालतले एनसेलमाथि प्रभावकारी नियमनका लागि प्राधिकरणका नाममा निर्देशनात्मक आदेश दिएको हो ।

बिज्ञापन

एनसेलको सेयर खरीदबिक्री सम्झौतालाई प्राधिकरणले यसअघि नै नियमविपरीत भएको भन्दै पत्रचार गरिसकेको हुनाले अन्तरिम आदेश जारी गरिराख्नु नपर्ने भन्दै सर्वोच्चले निवेदकको मागवमोजिमको आदेश जारी गरिरहनु नपर्ने र रिट निवेदन खारेज हुने ठहर गरेको छ । तर, विदेशी लगानीबाट सञ्चालित कम्पनीहरुको सञ्चालन र नियमनमा स्पष्टता तथा प्रभावकारिता अभिवृद्धिका लागि सम्बन्धित पक्षलाई केही निर्देशनहरु समेत जारी गर्न इजलासले आवश्यक देखेको सर्वोच्चको संक्षिप्त आदेशमा भनिएको छ ।

बिज्ञापन

-हेर्नुहोस् अदालतको संक्षिप्त आदेश:

Ncell-order

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते