होमपेज > प्रोटोन कार किन्दा ५ वर्षसम्म निःशुल्क पेट्रोल

प्रोटोन कार किन्दा ५ वर्षसम्म निःशुल्क पेट्रोल

बिज्ञापन
बिज्ञापन

प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले एक्स ७० र एक्स ५० मोडलमा अफर ल्याएको छ।

बिज्ञापन

जसअन्तर्गत प्रोटोन ब्रान्डका एसयुभी खरिदमा ५ वर्षसम्म निःशुल्क पेट्रोल पाइने भएको हो । अफर डिसेम्बर २०२४ सम्मका लागि लागू हुने जनाइएको छ ।निःशुल्क पेट्रोल बाहेक ग्राहकले इन्सुरेन्स, २ वर्षसम्मको सर्भिसिङ शुल्कमा छुटका साथै ५ वर्षको वारेन्टी र आकर्षक एक्सचेन्ज बोनस समेत पाउनेछन्।

बिज्ञापन

मलेशियन ब्रान्ड प्रोटोनको एक्स५० कुल तीन भेरिएन्टमा बिक्री हुँदै आएको छ। जसअनुसार स्ट्यान्डर्ड भेरिएन्टको मुल्य ७२ लाख, प्रिमियमको ८० लाख र फ्ल्यागशिपलाई ८५ लाख रुपैयाँ पर्छ। यो एसयुभीमा १.५ लिटर टर्बोचार्जड पेट्रोल इन्जिन जडान गरिएको छ।

यसै गरी, अर्को प्रिमियम मोडल एक्स ७० मा पनि १.५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन नै जडान गरिएको छ। यो एसयुभी टु–ह्विल र फोर ह्विल दुबै भेरिएन्टमा उपलब्ध छ भने मूल्य ८७ देखि १ करोड ५ लाखसम्म कायम गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते