इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ।
बिज्ञापन
पारिवारिक श्रोतका अनुसार केहिबेर आघि काठमाडौँको मेडिसिटी अस्पतालमा राणाको निधन भएको हो। प्रेसर लो भएर अस्पताल भर्ना भएको उनको निधन भएको बताइएको छ।